नेसन्स लिग : नर्वेको रोमान्चक जित
प्रकाशित मिति
२०७९ जेष्ठ ३० गते, सोमबार ०७:०५
BELFAST, NORTHERN IRELAND - SEPTEMBER 07: Steve Davis of Northern Ireland and Erling Braut Haaland of Norway during the UEFA Nations League group stage match between Northern Ireland and Norway at National Stadium on September 7, 2020 in Belfast, United Kingdom. (Photo by Charles McQuillan/Getty Images)
३० जेठ २०७९, काठमाडौं : यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३-२ अन्तरले पराजित गरेको छ। रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे। यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे।
स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे। जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ। स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ।





प्रतिकृया