आदर्श लघुवित्तको आईपीओ असार १ गतेदेखि खुल्ने
प्रकाशित मिति
२०७९ जेष्ठ २३ गते, सोमबार ११:२६
२३ जेठ २०७९, काठमाडौंः आदर्श लघुवित्तले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ।
यो मध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
Related
Recent News
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
- प्रमोदभक्त आचार्य बने सीटीईभीटीको सदस्य सचिव
- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, यस्तो छ सुविधा
- दशैं–तिहार लक्षित इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरू
- दोधारा चाँदनीको झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली पुग्यो
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया