• १६ असोज २०८३, शुक्रबार
  • ११ः३८ बिहान

दुई सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार ११:०६

२३ जेठ २०७९, काठमाडौंः आज सुन-चाँदीको मूल्य बढेको छ। सोमबार सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National Life

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया