• २० असोज २०८३, मंगलबार
  • ६ः५० बेलुका

प्रतितोला चार सय रूपैयाँ बढ्यो सुन

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ११:३२

१९ जेठ २०७९, काठमाडौंः बिहीबार सुन-चाँदीको मूल्य बढेको छ ।आज सुन प्रतितोला ९७ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

National Life

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेको हो।


आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया