२० युनिटसम्म विद्युत् निःशुल्क

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०७:४५

janarjan sharma 1 e1653823440690

१५ जेठ २०७९, काठमाडौँँ : सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

प्रतिकृया