• १५ असोज २०८३, बिहीबार
  • १०ः१८ राती

सिटी शीर्ष स्थानमा, लिड्स पराजित

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०७:५९

१८ बैशाख २०७९, काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले युनाईटेडलाई स्तब्ध पारेको छ। सिटीले लिड्स युनाईटेडलाई ४-० अन्तरले पराजित गरेको हो । सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १-१ गोल गरे ।

National Life

पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो । जितसँगै सिटी ३४ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । लिड्स ३४ अंक जोडेर १७औं स्थानमा छ ।

प्रतिकृया