अमेरिका : वासिङ्टनमा गोली चल्दा ३ जना घाइते, आक्रमणकारी फरार
प्रकाशित मिति
२०७९ बैशाख १० गते, शनिबार ०९:२५
१० बैशाख २०७९, एजेन्सी : अमेरिकाको वासिङ्टन नजिकै रहेको क्षेत्रमा शुक्रबार एक व्यक्तिले स्वचालित हतियारबाट गोली चलाउँदा तीन जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार गोलीबारी वासिङ्टन नजिकैको एभिन्यू-भ्यान नेसमा भएको थियो। घटनापछि उक्त क्षेत्रमा लकडाउनको अवस्था छ र प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

सहायक प्रहरी प्रमुख स्टुअर्ट एमरम्यानले तीन जनालाई अस्पताल लगिएको बताए । तीमध्ये दुई वयस्क छन्, जसको अवस्था गम्भीर तर स्थिर छ, र एक बालिका छिन्, जसलाई सामान्य चोट लागेको छ। इमरम्यानले प्रहरीले यस क्षेत्रका सबै भवनहरूमा संदिग्धको खोजी गरिरहेको जानकारी दिएका छन्। गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया