युभेन्ट्स कोपा इटालियाको फाइनलमा
प्रकाशित मिति
२०७९ बैशाख ८ गते, बिहीबार ०८:२०
८ बैशाख २०७९, एजेन्सी : युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्स उपाधि नजिक पुगेको हो । युभेन्ट्सले पहिलो खेलमा १–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ३–० को जित निकालेको हो ।
युभेन्ट्सलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक–एक गोल गरे । खेलको ३२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्ज्यूरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । अब युभेन्ट्सले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । इन्टर र युभेन्ट्सबीचको फाइनल खेल ११ मे मा हुनेछ ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया