• २८ भदौ २०८३, आइतबार
  • ६ः३३ बेलुका

एमालेबाट गौरीशंकर-२ को वडा अध्यक्षमा खड्का उम्मेदवार

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०८:२०

८ बैशाख २०८९, काठमाडौँ : नेकपा एमाले दोलखाले गौरीशंकर गाउँपालिका-२ मा इन्द्रबहादुर खड्कालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । बुधबार बसेको पार्टिको जिल्ला कमिटिको बैठकले खड्कालाई उम्मेदवार घोषण गरेको हो । उनी गत स्थानिय तहको निर्वाचनमा एमालेबाट सबैभन्दा बढी मत ल्याएर वडा सदस्यमा निर्वाचित भएको थियो ।

National Life

प्रतिकृया