• 12:36 am

बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०७:००

८ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


प्रतिकृया