हालाण्ड अनुबन्ध गर्ने तयारीमा सिटी
प्रकाशित मिति
२०७९ बैशाख ६ गते, मंगलवार ०९:१५
६ बैशाख २०७९ एजेन्सी : बोरुसिया डर्टमण्डका स्टार खेलाडी एर्लिङ हालाण्डलाई पछिल्लो समय प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अनुबन्ध गर्ने चर्चा चलिरहेको छ । प्रिमियर लिग लिडर च्यान्चेस्टर सिटी यो सिजन च्याम्पियन्स लिग र प्रिमियर लिग दुबैको उपाधि दावेदार टोली हो ।
सिटीमा पछिल्लो समय स्ट्राइकरको कमी छ । मिडफिल्डरको गोलको सहयोगमा सिटीले धरै खेलमा जित निकाल्ने गरेको छ । हालाण्डको यो समरदेखि डर्टमण्डसँगको सम्झौता सकिँदैछ । त्यसपछि सिटीले उनलाई अनुबन्ध गर्ने योजनामा बनाएको गोल डटकमले जनाएको छ ।
हालाण्डको अहिले रिलिज क्लज ७५ मिलियन युरो रहेको छ । सिटीले उनलाई अनुबन्ध गर्न ठूलो रकम खर्चनु पर्नेछ । स्टार खेलाडी सर्जियो अग्युरोले सिटी छोडेर बार्सिलोना गएदेखि नै सिटीलाई स्ट्राइकरको कमी भएको हो । तर, अग्युरोले बार्सिलोनामा छोटो समय खेल्दै फुटबल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।
Related
Recent News
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै








प्रतिकृया