डर्टमन्डको आधा दर्जन गोल
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार ०७:३३
४ बैशाख २०७९, काठमाडौँ : बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ । सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ ।
घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे । यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक-एक गोल गरे । उल्फ्सबर्गको लागि बाकुले एक गोल गरे ।

जितपछि डर्टमुन्डले अंक तालिकामा ६३ अंक बनाएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्यनको ६९ अंक छ । पराजित उल्फ्सबर्ग ३० खेलबाट ३४ अंक सहित १३औं स्थानमा छ ।

Related
Recent News
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया