तालमेल टुंग्याउन सत्ता गठबन्धनले दियो ४ वैशाखसम्मको समय
प्रकाशित मिति
२०७८ चैत्र २९ गते, मंगलवार ०७:४३
२९ चैत्र २०७८, काठमाडौँ : सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन ४ वैशाखसम्मको समयसीमा तोकेको छ । गठबन्धनका शीर्ष नेताको मंगलबार बसेको बैठकले स्थानीय तहमा हुने तालमेल टुंग्याउन जिल्ला समितिलाई ४ वैशाखसम्मको समय दिएको हो । यसअघि चैत मशान्तभित्र तालमेल टुंग्याउन समय दिइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने समझदारी भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । सत्ता गठबन्धनको बैठकबाट बाहिरिने क्रममा नेता सिटौलाले भने ‘गठबन्धनका दलबीचमा वैशाख ४ गतेभित्र उम्मेदवार टुंगो लगाउन स्थानीय तहका कार्यसमितिलाई निर्देशन दिने कुरा भएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया