• २० भदौ २०८३, शनिबार
  • ५ः४४ बेलुका

चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु

प्रकाशित मिति

२०७८ चैत्र २९ गते, मंगलवार ०६:०६

२९ चैत्र २०७८, काठमाडौँ : स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।

National Life

प्रतिकृया