• १६ असोज २०८३, शुक्रबार
  • ४ः२५ बिहान

एएफसी फुटसलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०७:४६

फाइल फोटो

National Life

२७ चैत २०७८ काठमाडौं : एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ । कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।


नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

प्रतिकृया