• 7:06 am

साउथह्याम्पटन चेल्सीसँग ६ गोलले पराजित

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०७:३४

२७ चैत २०७८ काठमाडौं : इङ्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गरेको छ।चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक-एक गोल गरे । जितसँगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिकृया