यथास्थितीमा पशु बधशाला तथा मासु पसल अनुगमनको औचीत्य के ?
प्रकाशित मिति
२०७८ चैत्र २५ गते, शुक्रबार ०५:०८
डा. केदार कार्की, २५ चैत २०७८, काठमाडौं : करिव ९० जती पशुपंक्षिका रोगा तथा परजीवी राम्रो सीत नपकाएर मासु खादा मानीसमा सर्न सक्छ । अमेरीकामा इस १९०६ मा अस्वास्थ्य रोगी पशु बाट प्राप्त हुने मासु आम उपभोक्ता सम्म पुगोस तथा मासु प्रसोधन तथा भण्डारण उपयुक्त बातावरणमा सफा शुदध स्वस्थ्य वातावरण मा गरीन मासु जाँच ऐन प्रारम्भ भएको तथ्य भेटीन्छ ।
मासु जाँच ऐनका विश्वमा बिकाशका घटनाक्रमहरु :
इस १९०६ मा मासु जाँच ऐन लागु भएको इस १९२६ मा अन्तरराज्य तथा बैदेशीक व्यापारका लागी स्वयंसेवी रुपमा कुखुरा जाँच गरीने कानुनी व्यवस्था । इस १९५७ मा अन्तर राज्य कुखुरा तथा कुखुरा का मासु ओसार पसार गुर्न अघि अनिवार्य जाच गरीनु पर्ने कानुनी व्यवस्था इस १९५८ मा मानवीय पशु बधको कानुनी व्यवस्था इस १९६७८ शुद्ध सफा स्वास्थ्य मासु संवधि कानुनी व्यवस्था इस १९६८ मा कुखुराकोमासु सवंन्धमा यो कानुनी व्यवस्था लागु इस ११९७८ मामासु जाच गर्दा मानवीय पशु वद्यको अनीवार्य कानुनी व्यवस्था । इस १९८० संपुर्ण गुणस्तर नियंत्रण संवन्धी कानुनी व्यवस्था लागु इस १९९० जोखिम विश्लेषण तथा नियन्त्रण गर्ने सकिने अंतीम विन्दु पहिचान कार्यन्वयन संवन्धी कानुनी व्यवस्था सार्थै मासु को पोषण युक्तताको जानकारी साथै सैक्षिक सामाग्री अंकित गरीनु पर्ने इस १९९४ मा सुरक्षित मासु ओसार पसार तथा प्रसोधन भण्डारण संवन्धी कानुनी व्यवस्था ।

मासु जाँच गरीनुका मुख्य उदेश्यहरु :
रोगी पशुबाट उत्पादीत मासु पहिचान गरी नष्ट गर्ने सफा स्वच्छ तथा सवस्थ्य मासु तयार गर्ने सुनिश्चितता गर्ने जीवाणु जन्य मासुमा हुने लसपस न्युनीकरण गर्ने मासुमा हुन सक्ने मिसमास नियन्त्रण गर्ने । मासुको प्याकिंगमा भ्रामण सुचना प्रवाह हुन बाट रोक्ने । मासु जाचीएको प्रमाण चिन्ह अंकित गरीने ।वध स्थलको सरसफाइको लागी कार्यरुपमा संरचना निर्माण गर्ने । पशु बध अघि परिक्षण तथा पशुवधपछि परिक्षण को सुनिश्चितता तथा प्रशोधित मासुजन्य बर्गीकृत गुण स्तरको प्रमाणीकरण प्रयोगशालाकृत परिक्षण प्रयोग गर्न अयोग्य प्रमाणीत मासु नियन्त्रण तथा व्यवस्थापन।

मासु जाँच निरिक्षकहरु :
व्यवशायिक मानव तथा पशुचिकित्सक जो मासु जाँच वारे तालीम प्राप्त गरेका हुने छन् तथा प्रयोगशाला मा कार्यरत विषय विशेषज्ञ ।
पृष्ठभूमि तथा परिचय
संसारमा करिब १४०७ जीवाणुहरु मानिसको स्वास्थ्यमा असर गर्न सक्रीय छन् भन ती मभ्ये ५८ प्रतिशत जीवाणु तथा विषणुहरु जुनेटिक समुहभित्र पर्दछन् त्यसमा पनि १७७ संख्यामा जीवाणु र विषणुहरु अनि संवेदनशील पटक पटक प्रकट हुने र घतक समूह ९ भ्mभचनष्लन बलम चभझभचनष्लन ० भित्र वर्गीकरण गरिएको छ नेपालमा विद्यमान जनस्वास्थ्यसँग सरोकार राख्ने जुनोपटिक रागहरु ः
१) रेविज २) जापानिस् एन्सेफालाइटिस
३) भाइरल इन्फलुएन्जा ४) ब्रुसेलोसि
५) एन्थेक्स् ६) हाइडाटिडोसिस.
७) न्युरोसिस्टिसाकोसिस् ८) ¥याट बाइट फिभर
९) टक्सोप्लास्मोसिस १०) सपैको डसाई
११) बर्डफुलु १२) स्वाइनफुलु
मासु जाँच गपरनु जनस्वास्थ्यको अभिन्न अंग मानिन्छ जसको मुल लक्ष्य स्वास्थ्य मासु जनमानसलाई आपूर्ति गर्ने मानिन्छ । यो कार्य दक्ष व्यावसायिक प्राविधिक व्यक्तिबाट कार्य दक्ष व्यावसायिक प्राविधिक व्यक्तिबाट वध गरिएका पहुपंक्षिको मासुको बारेमा गरिने निर्णय हो जस अनुसार वध गरिएका पशुबाट प्राप्त हुने मासु जनमासले प्रयोग गर्न कति उपयुक्त वा मासुको वर्गीकरण समेत गरी त्यसको मुल्य निर्धारण सम् मगर्न मद्दत पुर्याउने कार्य समेत गरिने कार्य हो ।
नेपालको वर्तमान अवस्था कस्तो छ ?
पशु वध गरिने हाम्रा आफ्ना परक्परा छन् नेपालमा २०५५ सालमा जारी गरिएको वशु वधशाला एव मासु निरीक्षण ऐन तथा २०५७ मा तयार पारिएको यस सम्वन्धी नियमावली तथा २०६४ को निर्देशिका पछिको स्थितिको विवेचना गर्दा भन्न सकिन्छ हाम्रो अवस्था अझै शिशु अवस्थामा छ जसका कारण आज यसका समग्र सरोकारवाला उपभोक्ता व्यवसायी पशुपालक तथा मासु निरीषक अनि स्थानीय निाय नियमन गर्ने निकायले माथि उल्लेखित ऐन नियमावली अनि निदेैशिकापछि पनि हाम्रो समग्र स्थिति यस्तो रहेछ । मासु निरीक्षण प्रक्रिया त शुरु भयो तर सन्तोषजनक छैन घरघर गाउँगाउँ टोल हाटबजारमा सुचीकेत असूचीकृत वधशााला छन् ।नियमा निरीक्षण गर्ने न्यूनतम जनशक्तिछैन सबै सरोकारवालामा यथोचित जनचेतनाको पनि मभाव देखिन्छ उचित वधस्थलको वइवस्थापनको अभाव नै छ हाम्रा हाल पशु वध गरिएको थलो हेनै जाने जनमानसले सायद मासु खान छोडलान हालका पशु वध गरिने ठाउँमा मासु जाचँ गर्न आवश्यक ज्यूनतम पूर्वाधारको कमी देखिन्छ तर यथार्थ र सत्य जन स्वास्थ्यको सिद्धात अनुसार मासुबाट नै पशुमा देखिने राग मानिसमा सर्ने गर्छ ।
मासुकै निरीक्षण नियमनको आवश्यकता
वधशालाबाट तयार भएको मासुजन्य उत्पादन नजमानसले उपभोग गर्न उपयुक्त छ भनी प्रमाणित गर्न वध गर्नुअघि स्वास्थ्य देखिने पहु तर कुनै दीर्घ रोगले ग्रसित चए तीनबाट उत्पालित मासुका कुनै भागमा कुनै किसिमका स्वास्थ्य प्रतिकुल अवस्थाको पहिचान गरी छुट्याउन यो कार्य पशु वध गरेको तुरुन्तै गर्नुपर्ने हुन्छ नत्र बासी मासुमा पनि रोगकै लक्षण देखिन सक्छ यस्तो परीक्षण गर्दा देखिन सक्छ यस्तो परीक्षण गर्दा देखिन सक्छ यस्तो परीक्षण गर्दा देखिन आएका अस्वाभाविक मासु जन्य लक्षण देखा परे तिनको समग्र पहिचान तथा नमुना संकलन गरी छुटटै राख्ने व्यवस्था गर्न सकिन्छ जसले पशु ल्याएको क्षेत्रमा भएको वा देखिन सक्ने रोगको पहिचान उपचार एव नियन्त्रण गर्न सघाउ पु्याउँछ ।
वधपछि मासुको लागी निरीक्षण
टाउको भित्राश मासुको अश जाँच नहुन्जेल सम्मम थिास्थितिमै हुनुपर्छ यी वध गरेका पशुको जीउबाट छुट्टाइएको हुनु हुदैन शरीरको कुनै भागमा जालो परेको झिल्ली देखिएको हुनुहुदैन जाँचहअघि मासुजन्य उत्पादनमा माफुखुसी कुनै चिन्ह लगाएको हुुनुहुदैन जुन पशु वध गरिएको छ त्यसको अन्यपशु प्रजातिको मिसावट नगरिएको हुनुपर्छ यसरी गरिने जाँचको लागि अनपयुक्त भएको पशु वा कुनै मासुजन्य भाग प्रयोगशाला परीक्षणबाट अन्यथा नभएसम्म निगरानीमा राख्न सकिने ठाउँको व्यवस्था भएका हुनुपर्नेछ यी र यस्ता सुविधा उपलब्ध भए मात्र यो कार्य गरिनुपर्छ ।
बाहिरी आकृति आँखा ओठ जिब्रो अनि गिजा त्यसबाट थाहा पाइने कतै कुहिएको खोरेत पि पि आर एकटिनो माइकोसिस एकटिनो व्यासिलोसिस भिगान्स
फोक्सोमा : पानी जमेको निमनिया सिष्ट क्षयरोपग नाम्लेको अवशेष अनिजलग्रह जन्डिस ढुसीजन्य संक्रमण छ कि श्वासनली फोक्सोमा कुनै परजीवी छन कि हेर्नुपर्ने हुन्छ ।
मासु हेर्ने अवस्था
हेर्न मन नपर्नेअनि ख्याउटे पो छ कि चोटपटक लागेको अत्यधिक रक्तश्राव भएको वा कुनै श्राव बगेको छ कि ? अनावश्यक जलग्रह रामोसित रक्ति ननिकालिएको सुन्निएको अप्रत्यासित गन्ध पो आइपरको छ आलै छ कि राइगरमोरटिस भएको छ ।
मासुजन्य उत्पादनको पहिचान
उपरोक्त सबै प्रक्रिया पुरा गरेपछि अव मासु जाँच प्रक्रियाको महत्वपूर्ण पक्ष भनेको वध गरिएको पशुबाट प्राप्त हुने मासुको वर्गीकरण तथा प्रमाणिकारण जसमा आवश्यक संकेत चिन्ह दिनुपर्ने हुन्छ ।
– कुनै संकेत वस्तु टाँस्ने
– कुनै सुइरोले संकेत गर्ने
– प्लास्टिक धागो बाँध्ने
– चिन्ह लगाउने मसी प्रयोग गर्ने
– चक्कुले मासुमा संकेत चिन्ह बनाउने
यी सव कुरा स्थान विशेषका लागि प्रचलित ऐन कानन अनुसार मानय हुनुपर्छ यसका साथै प्रयोग गरिने विधि किफायत मासु विषकृत नजाउने जनमानसका लागि प्रयोग हुनसक्ने मासु बाहेक शंकास्पद मासु निगरानीको लागि प्रयोगजन हिन छ भनी संकेत चिन्ह लगाउनु पनि आवश्यक हुन जान्छ ।
मुटुमा : पेरिकारडाइटिस वा अन्य रक्तश्राव कलेजोमा हाइडेटेड सिष्ट कुनै पिष् वसेको घाउ सिष्ट सरकोसिस नामलेकाअवशेष वा अन्य रोगजन्य परिवर्तित अवस्था
मृगौलामा : थोप्ले सक्तश्राव
फियोमा : क्षयरोग एनथ्राक्ससकृजलग्रह
फाचोमा : थुनेलो ग्रसित रहेछ भने मानिसको प्रयोजनका लागि यो अनपयुक्त हुने छ ।
भेडा/खसीको हकमा : रक्ति राम्ररी बगाएको छ वा छैन फोक्सोमा कुनै परजीवी छन् वाछैनन हा इडेटेड सिष्ट कुनै गोलो जुका छ वा छैन । त्यसैगरी कलेजोमा हेर्ने भनेको नाम्ले व्रसित अवशेष ।
सुगुर/वगुरमाः खासै रोग देखिने सम्भावना छैन तैपनि घाँटी कलेजो नजिक आन्द्राभुडी चिउँडो निरको श्राव ग्रन्थीको भाग देर्दा हुन्छ ।
कुखुरामा : जिउ सुन्निएको छ कि ?
पशु पध गरीने स्थलमा निरिक्षणका लागी चाहिन पूर्वाधार के हुन ?
सहज कार्य गर्ने वातावरण , प्राकृतिक प्रकासको पहँुच तातो चिसो पानीको वधस्थलमा सहज आपूर्तिि, ठूला जनावरको हकमा टाउको भित्रांश अनि मासु जाँच गर्ने सुविधा हुनुपर्ने देखिन्छ। यस बाहेक यसरी जाँच भएका मासु अन्तिम बिक्रीस्थापनसम्म सुरक्षित पुग्छ वा पुग्दैन यसको व्यवस्थापनको सुनिश्चितता त हुनै पर्छ ।
वधशालामा वध गरिने पशुपंक्षीको पूर्व परिक्षण तथा बध गरिसकेपछि पश्चात्य परीक्षण गर्न किन प¥यो ?जनस्वास्थ्यको सामान्य सिद्धान्तमा भनिन्छ , विगार गर्नुस तपाई जे उपभोग गर्न जाँदै हुनुहुन्छ तयो स्वास्थ्य एवं सफा थलेमा उत्पादन भएको हो वा होइन। उत्पादित थलोबाट वध गर्ने वा प्रशोधन गर्ने थलोसम्म स्वस्थ्यकर एव सफा गरी परिवहन गरियो कि गरिएन ,
मासुको बारेमा अन्तिम निणर्य :
वर्डफलु रेविज एन्थाक्स ग्लाण्डर गोगोटि फुरट भेडा बाख्राको विफर बंगुरको हैजा जस्ता रोग देखापरे सम्पूर्ण मासु प्रयोजनविहिन मानिन्छ ज्वरोले सताएको खोरेतको विरामीको मासु यसै श्रेणीमा राखिन्छ पर जीवी ग्रस्त फेलापरे प्रभावित अंग बहेकलाई छुट दिन सकिन्छ ।पिलोका लक्षण देखाएका अंग तथा कुनै अंग विशेषलाई मात्र प्रभावित गर्ने रोगको अवस्थामा त्यस अंग बाहेक अन्य मासु सशर्त तर कम गुणस्तर निर्धारण गरी स्वीकृति दिन सकिन्छ । यी सवै अधिकार भेटेरिनरी मासु निरीक्षकमा निहित रहने छ ।




प्रतिकृया