• २० भदौ २०८३, शनिबार
  • ५ः०५ बिहान

आईपीएलमा आज पन्जाब र गुजरातबीच प्रतिस्पर्धा

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार १०:०९

२५ चैत २०७८, काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोलीबीचको खेल मुम्बईमा राति पौने ८ बजे सुरु हुने छ ।

National Life

यसअघि बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको थियो। दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।

प्रतिकृया