• १८ भदौ २०८३, बिहीबार
  • ३ः२९ दिउँसो

लेस्टर बराबरीमा रोकियो, रोमा पराजित

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०९:३५

२५ चैत्र २०७८, काठमाडौँ : युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो ।


अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ । अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

Kamana Sewa

प्रतिकृया