• २० भदौ २०८३, शनिबार
  • ११ः५५ राती

काेराेना अपडेट : थपिए सात जना नयाँ संक्रमित

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०४:४९

२४ चैत २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परिक्षण गर्दा ७ जना नयाँ संक्रमित थपिएका हुन् । चार हजार ६ सय ६८ जनाले कोरोना परिक्षण गरेका छन् ।

National Life

त्यस्तै, यस अवधिमा संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा नै २५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।


हाल सक्रिय संक्रमितको संख्या ७ सय ४७ जना रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया