• २१ भदौ २०८३, आइतबार
  • ५ः२१ बिहान

नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०४:२६

२४ चैत २०७८, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराएकी हुन् ।

National Life

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाको सिफारिसमा आज कोइराला मन्त्रीमा नियुक्त भएका हुन्।

Classic Tech Desktop

प्रतिकृया