हेटौंडा सिमेन्टको महाप्रबन्धकमा अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा
प्रकाशित मिति
२०७८ चैत्र २२ गते, मंगलवार ०२:१२
चैत २२, २०७८ काठमाडौं : हेटौंडा सिमेन्टको महाप्रबन्धक छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको हो । बसन्त कुमार पाण्डे, भरत रेग्मी र भूपेन्द्र प्रसाद अर्यालको नाम पेस भएको मन्त्रालयले जनाएको छ । सरकारले माघ २६ गते प्रतिस्पर्धात्मक रूपमा महाप्रबन्धक छान्नलाई आवेदन आह्वान गरेको थियो ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ती तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम महाप्रबन्धक छनौट प्रक्रिया अघि बढेको थियो । मन्त्रालयमा हेटौंडा सिमेन्टको महाप्रबन्धक बन्नलाई १२ जनाले आवेदन गरेका थिए । ती मध्येबाट छानिएर ३ जनाको सूची मन्त्रीपरिषद्मा पुगेको हो ।
Related
Recent News
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया