कतार विश्वकपको उद्घाटन खेलमा कतारले इक्वेडरको सामना गर्ने
प्रकाशित मिति
२०७८ चैत्र १९ गते, शनिबार ०७:५८

१९ चैत्र २०७८, दोहा : कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । फिफाले सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडर प्रतिद्वन्द्वी पाएको हो ।
फिफाले शुक्रबार दोहा प्रदर्शनी तथा कन्भेन्सन सेन्टरमा गरेको ड्रमा ३२ टोलीले लुसेल रंगशालामा उपाधि जित्न खोजेकामा बलियो समूह प्रतिस्पर्धा गरेका थिए । ड्रमा कतारी टोली समूह ‘ए’ मा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्ससँगै शीर्ष स्थानमा रहेको छ ।
नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ। कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।
Related
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया