कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते
प्रकाशित मिति
२०७८ चैत्र १० गते, बिहीबार ०५:००
१० चैत २०७८, काठमाडौं : काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च. ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका हुन् । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अन्य घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Related
Recent News
- कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम
- बजेटपछि पनि बजारमा उत्साह देखिएन, नेप्से ११.३७ अंकले घट्यो
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
- दिल्ली विमानस्थलमा भेला नहुन समर्थकलाई सीजीपीको आग्रह, जुन ६ मा प्रदर्शनको तयारी
- परराष्ट्रमन्त्री खनाल औपचारिक भारत भ्रमणमा प्रस्थान
- भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने
- शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् कटौती हुने
- बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
- घट्यो सुनचाँदीको मूल्य,तोला कति ?
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली




प्रतिकृया