• १६ असोज २०८३, शुक्रबार
  • ३ः१६ राती

यूएईसँग नेपाल ९९ रनले पराजित

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०६:०१

७ चैत्र २०७८, काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३६.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटिएकाे हाे ।

National Life

प्रतिकृया