• २४ भदौ २०८३, बुधबार
  • १२ः०१ राती

आईसीसी क्रिकेट विश्वकप लिग टू : यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०३:५७

४ चैत २०७८, काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टूमा युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६।३ ओभरमा १६८ रनमै अलआउट भएको हो । अब नेपालले यूएईलाई जित्न १६९ रन प्राप्त गर्नपर्छ ।

National Life

सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे ।

प्रतिकृया