• २० भदौ २०८३, शनिबार
  • ११ः४५ राती

कोरोना अपडेट : ६५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०५:२६

२९ फागुन २०७८, काठमाडौंं : पछिल्लो २४ घण्टामा देशभर जम्मा ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ५ हजार भन्दा कम रहेका छन् ।

National Life

अर्थात देशभर ४ हजार ९१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा कोरोना परीक्षण भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया