• 1:53 am

७३ जनालाई संक्रमण पुष्टि, १९२ जना निको, मृत्यु शुन्य

प्रकाशित मिति

२०७८ फाल्गुन २८ गते, शनिबार ०४:४६

२८ फागुन २०७८, काठमाडौँ:  पछिल्लो २४ घण्टामा ५ हजार ६२ जनाको कोरोना परीक्षण भएको छ । जसमा ७३ जनालाई संक्रमण पुष्टि भएको छ । १९२ जना निको भएका छन् । गएको २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । अहिले सक्रिय संक्रमित ५ हजार ५० जना रहेका छन् ।

प्रतिकृया