• २४ भदौ २०८३, बुधबार
  • ६ः१६ बेलुका

‘नो एमसीसी’ लेखिएको बम सेनाले पार्‍यो निष्क्रिय

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ११:०३

१३ फागुन २०७८, काठमाडौं : सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा नो एमसीसी लेखिएको बम फेला पारी सेनाले आज निष्क्रिय पारेको हाे । ‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको डीएसपी घर्तीले बताए ।

National Life

बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिकृया