दोस्रो ओभरमै नेपाललाई झट्का, आशिफ शेख गोल्डेन डकआउट
प्रकाशित मिति
२०७८ फाल्गुन ७ गते, शनिबार १२:०७
७ फागुन २०७८, काठमाडौँ : ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटमा नेपालले टस हारेर पहिले ब्याटिङ थालेको छ। दोस्रो ओभरको पहिलो बलमा नेपालका आशिफ सेख शून्यमा आउट भएका छन्। उनी डेनियल स्मिथको बलमा ल्याबिडब्लु धरापमा परे।
दोस्रो ओभरको अन्त्यमा नेपालले एक विकेट गुमाएर १८ रन जोड्न सफल भएको छ। मैदानमा कुशल भुर्तेल र कुशल मल्ल खेलिरहेका छन्। ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालका लागि आशिफ शेख र कुशल भुर्तेलले ओपनिङमा आएका थिए।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया