• २१ भदौ २०८३, आइतबार
  • ५ः४१ बिहान

फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०५:२०

१ फागुन २०७८, काठमाडौं : लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरिएको जानकारी दिएको छ ।

National Life

प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।


यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।

Classic Tech Desktop

प्रतिकृया