• २० भदौ २०८३, शनिबार
  • १०ः५० राती

कोरोना अपडेट : ५ सय २१ जना कोरोना संक्रमित, १० को मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०५:१२

१ फागुन २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो ।


यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया