• २० असोज २०८३, मंगलबार
  • १ः२७ दिउँसो

राखेपका सहसचिव पोखरेलको तीन दिनमै सरुवा

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ११:१८

२९ माघ २०७८, काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी अधिकार पाएका सहसचिव कमलप्रसाद पोखरेलको ३ दिनमै सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरेको हो ।

National Life

राखेप सदस्यसचिवको अनुपस्थितिमा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने २४ माघको निर्णय अनुसार पोखरेलले २६ माघमा राखेपको कार्यकारी अधिकार पाएका उनको तीन दिनमै २८ माघमा सरुवा भएको छ ।

प्रतिकृया