• १८ असोज २०८३, आइतबार
  • ७ः०१ बिहान

बायर्न म्युनिख बकहमसँग पराजित

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०६:५४

१ फागुन २०७८, काठमाडौँ : जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख बकहमसँग ४-२ अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो ।

National Life

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक(एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए ।


यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया