• १८ असोज २०८३, आइतबार
  • ८ः५७ बिहान

आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०६:३६

१ फागुन २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ ।

National Life

यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा रहेको छ ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया