• २२ भदौ २०८३, सोमबार
  • ४ः२४ बेलुका

युभेन्ट्सको १३ औँ जित

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०७:५३

२४ माघ २०७८, एजेन्सी : इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १-१ गोल गरे ।

National Life

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ । सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।

प्रतिकृया