युवासंघले उँडायाे सिंहदरबार नजिक कालो बेलुन, चुनाब घोषणा गर्न ढिलाइ गरेकेामा विरोध
प्रकाशित मिति
२०७८ माघ २३ गते, आईतवार ०३:३०
२३ माघ २०७८, काठमाडौं : आज आइतबार सिंहदरबार नजिक कालो बेलुन उडाएर युवासंघले सरकारको बिरोध गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको भन्दै विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको हो । सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो ।
यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिकोसमेत विरोध गरेको छ । स्थानीय तह र मूल्य वृद्धिको विरोध गर्ने युवा संघका ३ जना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको छ ।
Related
Recent News
- १३ देशका लागि राजदूत सिफारिससहित मन्त्रिपरिषद्का चार निर्णय
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया