• २१ भदौ २०८३, आइतबार
  • ६ः४१ बिहान

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०४:१२

२१ माघ २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

National Life

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।


गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

Classic Tech Desktop

प्रतिकृया