• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

संकट कोवीड १९ को जिम्मेवारी पशुचिकित्सकको

प्रकाशित मिति

२०७८ माघ २० गते, बिहीबार ०४:४४

डा. केदार कार्की २० माघ २०७८, काठमाडौं : २५डिसेम्बर २०२१ मा करीव २५ महिना हुन लाग्यो विश्व कोवीड –१९ महामारीलाई यस डिजिटल डायगोनेस्टीन प्र.मी युगमा पनि विश्व कोवीड–१९ को महामारी वेअसर पार्न निरन्तर लागी परेको छ । वैश्वीक स्तरमा एउटा सामुहिक रोगको धातक सिमाका कारण आर्थीक सामाजीक गतीविधिहरु घरायसी भएका छन् । दुर्भाग्यवश मानवीयता एव मानव समुदाय पनि एक पटक चौवाटोमा पुनः उभिन पुगेका छन् ।


कोरोना भाइरस सार्सकोव–२ को रोकन नसकिने यस प्राण घातक आपतकालीन स्वास्थय जोखिमले वैश्वीक स्तर सवै खाले भुगोल र सिमा पार गरी सकेको छ । अनी मानव समुदाय साक्षी दिदै बसेको छ । सन २०१९ को डिस्मेवरमा महम चीनको हुवेयी प्रान्तको वुहानमा सर्वप्रथम पहिचान गरीएको प्रकोपलाई वुहानको सामुन्द्रीक भोजन वजार बाट अज्ञात कारण बाट भएको न्युमोनियाको समुहबाट पछाडी ट्रेस गरिएको छ ।

Kamana Sewa

मानव समुदायमा यस रोगको शुरुवाती प्रवेश लाई कि त संक्रमीत पशुहरुसँगको प्रत्येक्ष संर्पक वा अधपका संक्रमित जनावरको मासु सेवन गर्दा भएको हुन सक्ने परिकल्पना गरिएको छ । यददपी यस रोगको उदय उदभव यो रहस्यदाइ भए पनि चमेरो यस्को आश्रयदाता मेजवान अन्य पानगोलीन मध्यम आश्रय दाता रुपमा रहेको अनुवांशिक प्रमाणले इंगित गरेको छ अनी प्रजाती छेकवार पार गरी मानिस एव अन्य जीव एक वन्यजन्तुलाई संक्रमणगराउन सफल भएको देखिन्छ । संक्रमण मानीसले रिर्भस जुनोटिक पशुमा संचारणलाई सहजीकरण गरेको प्रमाणहरुले इगीत गरेको छ ।

Classic Tech Desktop

आज हाम्रो औषधिज्ञान अनी अनुसन्धानमा अग्रता हुदा हुदै पनि नया रोगाणुहरुले हामीलाई निरन्तर चुनौती दिइराखेको छ जुन एउटा ठुलो चुनौती मानवीय जीवन वैश्वीक आर्थिक सुरक्षा अनी स्वास्थ्य सेवा प्रणलीका लागी उभिइएको छ । मानव सभ्यताका सामु मानीसका ६० प्रतिशत संकमक रोगहरु तथा ७० प्रतिशत उदभ्वीत रोगहरु जुनोटिक उत्पत्तिवन अनुसन्धान कर्ताहरुका अनुसार÷नयाँ संस्करण रोगहरुको उदभव एवं प्रसारणका लागी तीव्र शहरीकरण वैश्वीक तापन, नलवायु परिर्वतन जैवीक विविधाको ह«ास वनविनाश बढ्दो मानवीय पशु अनतार पृष्ठ तथा विविधापूर्ण विभिन्न किसिमका पशुहरु कुखुरा वन्यजन्तु जन्य भोजन गर्ने वानीलाई आरोपण गरएको छ ।


तसर्थ मानिस वन्यजन्तु पशु पारिस्थितीको प्रणाली वीच तिब्र गतीमा वदलीदो अन्तर सवध जनस्वास्थ्य एवं पशु स्वास्थ्य जन्य घटनाहरुको अन्तर पुष्टीय अनुक्रम बुझ्ने एकलो कार्य सुची सहित बढ्दा पशुचिकित्सकको भुमिका यस्तो भयानक महामारीका वीच अन्तर विषय विविधतापूर्ण पदाधीकारीको रुपमा पुर्नाअवलोकन गर्नु पर्ने देखिन्छ ।


विगत केही दशक को केहि मुख्य प्रकोपहरु ले प्रष्ट पारयो कि सवै खाले स्वास्थ्य जन्य विप्तीहरुको साझा श्रोत पशुहरु थिए । त्यसैले त्यस्ता माहामारी रोक्न उपचार सेवा पु¥याउन अनुसन्धान एवं रणनितिक योजना वनाउन पशुचिकित्सकहरु अनिवार्य रुपले आधारीत वनाउन पर्ने आवश्यकता देखिएको छ । यी अन्तर विषयक भुमिका लाई विचार गर्दै पशुचिकित्सक हरुको यी अन्तर विषयक भुमीका लाई विचार गर्दै यस्ता महामारी हरु रोकथाम गर्ने एउटा कारक मान्नु पर्ने हुन्छ । विज्ञानले मानव स्वास्थ्य एव पशुस्वास्थ्य वीच एउटा निकट वन्धन रहेको पृष्टी गरेको छ । जुनोटिकहरु उत्पतीत एव पुर्नः उत्पतीत हुनु आजको विश्वका लागी एउटा अन्तन्तै भयानक चुनौती भएको छ । जुनोटीक रोगहरु सँग पशुचिकिस्ता कर्मीले मात्र हैन जनस्वास्थ्य कर्मीले पनि सामना गर्नु परेको छ ।


पछिल्ला प्रकोपहरुले पहुचिकित्साकर्मी एव जन स्वास्थ्य कर्मीहरु वीच जुनोटिक रोग नियंत्रण गर्न सामुहिक सहकार्य गर्नु पर्ने कुरा निश्चित गरेका छन् । मानिस एवँ पशुहरु हुने वढ्दो संर्पकले गर्दा परिणाम स्वरुप जुनोटिक रोगहरु उत्पतित हुन्छन् जुन कालान्तरमा हिउको गोलाबाट विपती उव पलयकारी हुन जान्छ जनस समुदायमा घाततक रोगाणु प्रतिनिधिको घर पालुवा वा वन्यजन्तुको वढ्दो फैलवि अनि मानिस एव शिशुहरुमा हुने संक्रमणहरुका परिणाम स्वरुपका कारण पनि जुनोटिक रोग देखा पर्दछन् । त्यस्तो पुर्नउत्पतीय अवस्थाले पश्च्यगामी जुनोटिसीस बारे दुई कुराको सरोकार राख्दछ । शुरुमा संक्रमीत पशु वीरामी पर्ने छ , जटिलता सँग बाँच्ने छ जुन अन्तागेत्वा पशुको वथान भाइरस को लागी आश्रय स्थल वन्न पुग्ने छ जस्बाट जनसमुदायमा फेरी पुनः रोग प्रवेश गर्न सक्ने छ । दुवै अवस्थामा पशुचिकित्सा सेवा अग्रपंतीमा हुने छ ।


प्रथमत : सवै लाक्षणिक पशुहरुलाई उपचार गर्ने जस्को अभावमा जनसमुदायमा रोगको भयमुक्त फैलाव हुने छ । अझ यस भन्दा बढी (ओ.आ.इ) विश्व पहुचिकित्सा सँगठनको मार्गदर्शन अनुसार वैज्ञानीक विधिबाट मरेको पशुको सिनो व्यवस्था पनि गर्ने छैन । सार्थै आश्रयदाता पशुहरुलाई या त पूर्ण रुपले नष्ट गरी वा तीनलाई वातावरणीय फेरवदल गरी संक्रमीत पशुलाइ नन सेडर होस्टमा परिणत गरी रोग कृयाशील हुनबाट नियन्त्रीत गर्ने काम पनि पशुचिकित्सकले महत्वपूर्ण भुमीका खेल्न सक्ने छन ।


पशुपालक कृषक एव वरिपरि समुदायमा प्रसारण हुन सक्ने पशुका तीक्ष्ण एव दिर्घ रोगहरु दक्षतापूर्वक निदान एव उपचार गरी पशुपालक कृषक तीनको परिवारमा रोग फैलन नदि पशुचिकित्यक कुशल जनास्वास्थ्य कर्मीको भुमीका पनि निर्वाह गर्न सत्तछुन पशुहरुको नियमीत स्वास्थ्य जाँच परजीवी विरुद्ध बृहत स्तरमा खोप लगाउने एव पशुस्वास्थ्य शिवीर संचालनका माध्यम बाट जनस्वास्थ्य सुरक्षामा योगदान पनि पशुचिकित्सकले पुर्याउछन् । साथै किटजन्य रोग प्रसारक लाई नियंत्रण गर्नु पनि महत्वपूर्ण मानिन्छ यस संदर्भमा वर्तमानको वातावरणिय अवस्थामा कोभिड–१९ ले पशुजन्य एव वनस्पती आधारहरु भएका खानेकुराहरु संदुषीत गरेको छ। मासुजन्य कखुुराजन्य उत्पादन उद्दयोगमा कार्यरत जनसक्तीहरु स्वास्थ्य स्थितीको प्रभाव खाद्यय सुरक्षा असर पु¥याउँछ जनु जनस्वास्थ्य एवं आर्थीक विकाश का लाई अपरिहार्य ठानिन्छ ।


पशु उत्पादन खादय सुरक्षा आनपदिका विज्ञान जैवीक शुरक्षाले भविष्यको महामारी रोक्न अनी स्वास्थ्य पुर्वाधारलाई स्थीर एव पूर्ण राख्न एव खाद्यन सुरक्षा साथै यी व्यवशायमा जनसमुदायको स्वास्थ्य सुरक्षा सुनिश्चीत गर्न पशु चिकित्सक सँग भएको ज्ञान शिप दक्षता एव अनुभव एउटा बहुमुल्य योगदान हुने छ । पशु वद्य गर्नु अघि एव बध गरी सके पछि मासु जाच गर्नु जनस्वास्थ्य स्वास्थ्य एवं पशु स्वास्थ्यलाई गंभीर असर पार्ने जैवीक जोखीम नियंत्रण एव न्युनीकरण गर्नु पशुचिकित्सा सेवाको गहन जिम्मवारी हुन आउछ । पशु रोग एव जुनोटिक रोग निगरानी संजालमा बद्य शाला निरिक्षण एव मासु जार्च कार्यले मासु तथा मासुजन्य उत्पादन तीनको ग्राहय उपभोगका लागी मुख्य भुमिका खेल्दछ ।


अस्वस्थ्य मासु उत्पादन गर्ने पशुले खाद्यय सुरक्षामा जोखिम त बढाउछ नै वैश्वीक आर्थीक अवस्थालाई पनि असर पार्दछ । पशुचिकित्सकहरु जनसमुदायलाई संक्रामक तथा असंक्रमाक रोगहरु एव ती सँग जोडीएको जोखीम बारे प्रशिक्षित एव दिक्षित गराउने कार्यमा एउटा प्रसार कार्यकर्ताको भुमीकामा रहन्छन् । जनसमुदाय एव पशुपालक कृषक समक्ष जुन जुनोटिक रोगबारे प्राज्ञीक एक सचेतना मुलक सन्देश प्रवाह गर्न अनुभवयुक्त प्रविणिता चाहिन्छ । जोखीम आंकलन गर्न एक स्थानीय स्तरमा संदेश प्रवाह गर्न यदपी प्रयोगशालाकृत एव अध्ययन अनुसन्धानको निकायहरुबाट ज्ञान अनुंसान्धानका परिणामहरु कती दक्षता पूर्वक स्थानीय कार्य क्षेत्रमा कार्यरत पशुचिकित्सकहरुलाई सुसुचीत गराइएको छ रोग नियंत्रण एव उपचार सफल हुने त्यसमा भर पर्छ ।


प्रयोगशाला देखि गोठ वारी सम्म वैज्ञानिक सुचना नवीनीकरण ती संस्थाहरुका लागी घोषण गर्नु पर्ने वाहयकारी एव तीनको जिम्मेवारी भित्र पर्दछ । महामारी रोक्नका लागी यसले पशुचिकित्सकहरुलाई वर्तमान रोगहरु तीनको उपचार नियन्त्रण निर्मुल गर्ने बारे सुसुचित हुन सहयोग पुग्दछ । जस्ले जनस्वास्थ्यका सवै पक्ष, जैवीक सुरक्षा एव स्पष्ट उपचार सेवा दिने कार्यलाई सुदृढिकरण गराउने छ । जमीनीय यर्थातता उपचार परिक्षण तन्तु विज्ञान जन्य नमुना संलन एव विश्लेषणले प्रभावकारी रोग निदान एव उपचार रहन सहज एव आहार संवन्धी नियमन बनाउन जस्ले उदभवीत एव पुर्नः उत्भवीत रोग नियन्त्रणमा गोठ वारी देखि प्रयोगशाला सुचना सेवाले सहजीकरण गर्न सक्तछ ।


माथिका परिचर्चाहरुले पशु स्वास्थ्य स्भस्थ्य देखभाल उदमवीत जुनोटिक रोग नियन्त्रणको एटा कोशे ढुङगा सरह रहेको तर्फ हाम्रो मंथीगल लाई कचिगल गराउनु बाध्य हुन्छ । एक विश्व एक स्वास्थ्य अवधारणको सिद्धान्तमा बहुचिकित्सक विज्ञान एव पशुचिकित्सक को क्षमतापूर्ण कती छ भन्ने कुरा जगजाहिर गराउछ । वैश्वीक स्तरमा सार्सको–२ विरुद्ध पशुचिकित्सक समुदायहरु अनुसन्धानकर्ता एव उपचारकर्ता स्वरुपमा लडाइमा छन् कोविड –१९ संकटको वेला जमीनी तहमा रोगाको निगरानी प्रयोगशालामा खोप आन्वेषण अनुसन्धान परिक्षण जुनोसीस एव जनस्वास्थ्य प्रचार प्रसार एक लाक्षणिक विरामीको उपचार जस्ता बहुयामीक एव विविध क्षेत्रमा पशुचिकित्कहरुले अहम भुमीका जमीनी यर्थाथ लायी वैश्वीक मानव समुदायले विर्सने दुष्प्रयास नगर्ला कि कृत्द्यन्न भएर खाद्यन्न सुरक्षा सुरक्षण वर्तमान महामारीलाई दिशा निर्देशन साथ सार्थै नियंत्रण वा कुनै अर्को भविष्यमा पुर्नउदभव हुन सकने महारोकने पशुचिकित्सक हरुले गहन भुमीका खेल्न सकने छन् ।


यती सवै हुदा हुदै पनि अन्तर विषयक सहयोगी दृष्टीकोण उदभवीत एव पुर्नः उत्पतीत पुन उत्थानीत रोगहरु सँग जुदध्न जनस्वास्थ्य पशुस्वास्थ्य एव बन्यजन्तु सवस्थ्य सम्मीलीत गरी अन्तर विषयक सहयोगत्मक अवधारणाको विकाश गर्ने पर्ने बर्हिगम आवश्यकता देखिन्छ । पशुचिकित्सकहरुले आफ्नो वहुआवश्यिक पेशागत जिम्मेवारी तथा पशु स्वास्थ्य वन्य जन्तु स्वास्थ्य जन स्वास्थ्य तथा परिस्थीतीक संरक्षणमा एउटा समग्र बहुआयमीक जिम्मेवारीलाई परिभाषीत गर्नुपर्ने हुन्छ । पशु उपचार टिकाकरण अनी परजीवी नियंत्रण जस्ता सामान्य दैनिक जिम्मेवारी भन्दा माथी पनि पशुचिकित्सक हरुको टटकारो भुमीका अपरिहाय रहन्छ भन्ने कुरा कोभिड–१९ को प्रलभकारी महामारीले इङ्गीत गरेको छ ।


अव समाजले भेटेरीनरीएनहरु लाई पशुहरुको डाक्टर रहेछन् भनी सामाजीक मान्यता सम्मान दिने कि विगतमा जस्तै जावो पशु डाक्टर भनी तिरस्कृत वा अवहेलना गर्ने जिम्मा बृहद जनसमुदायलाइ दिन चाहन्छन् आजका पशुचिकित्सकहरु ।
टरेको छैन कोवीड–१९ को कहर
लगाउ फेस मास्क
धौऔ हाथ साबुनले पटक पटक
निष्कृय पारौ कोविड–१९ को प्रहार
राखौ २ गज सामाजीक दुरी
टिकाकरण पनि छ जरुरी

डा. केदार कार्की
बरिष्ठ पशुचिकित्सक
सेवा निवृत प्रमुख ः
भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर

प्रतिकृया