• ४ साउन २०८३, सोमबार
  • ९:२१ बेलुका

आज ५ हजार ५८३ संक्रमित थपिए

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०६:०९

१८ माघ २०७८, काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Kamana Sewa

मन्त्रालयका अनुसार आज ९ जनाको ज्यान गएको छ । ८ हजार २६७ जना डिस्चार्ज भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया