• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

सुनको मूल्यमा सामान्य बृद्धि, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार १२:०८

१८ माघ २०७८ काठमाडौं : सुनको मूल्यमा मंगलबार सामान्य बृद्धि भएको छ । सुन आज प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।


सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

यता, चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २ सय४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ । ।

Classic Tech Desktop

प्रतिकृया