• २२ भदौ २०८३, सोमबार
  • ९ः५९ राती

नेपालको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार १२:५६

१७ माघ २०७८, काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी २० विश्वकप छनोटका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको बताएको हो ।

National Life

श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।​ श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।


नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया