टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार
प्रकाशित मिति
२०७८ माघ १४ गते, शुक्रबार ०२:१६

१४ माघ २०७८ काठमाडौं : टेक्सासको डाउन टाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको छ र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।
एजेन्सी
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया