जर्मनीको विश्वविद्यालयमा गोलाबारी, घाइतेमध्ये एकको मृत्यु
प्रकाशित मिति
२०७८ माघ ११ गते, मंगलवार ०८:४५
११ माघ २०७८ एजेन्सी : जर्मनीको हाइडलबर्ग सहरमा एक बन्दुकधारीको हमलामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार घटना हाइडलबर्गको एक विश्वविद्यालयको लेक्चर हलमा भएको थियो ।

हमलावरको पनि मृत्यु भइसकेको छ । एक प्रहरी अधिकारीले रोयटर्ससँग कुराकानी गर्दै हलमा गाली प्रहार गरेपछि त्यहाँबाट भागेर ती हमलावरले आत्महत्या गरेका थिए । हमलाको कारण अझै पत्ता लाग्न सकेको छैन ।
मिडिया रिपोर्टका अनुसार हमलावर विश्वविद्यालयकै एक छात्र थिए । हमलावरको कुनै राजनीतिक उद्देश्य नभएको पनि समाचारमा उल्लेख गरिएको छ । जर्मनीमा बन्दुक सम्बन्धी कडा कानुन रहेको छ ।

बिबिसी
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया