• २१ भदौ २०८३, आइतबार
  • १ः०६ दिउँसो

हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न हिमानी अमेरिकामा

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०१:५८

५ माघ २०७८, काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।

National Life

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी पुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । समाजसेवामा सक्रिय रहेकी उनी सोही शाखा उद्घाटन गर्न अमेरिका गएकी हुन् ।


हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् ।

Classic Tech Desktop

प्रतिकृया