• २५ भदौ २०८३, बिहीबार
  • ८ः५७ राती

अफ्रिका कप अफ नेसन्स : सलाहको गोलमा इजिप्ट विजयी

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०७:१३

२ माघ २०७८, एजेन्सी : सुडानलाई ३–१ अन्तरले पराजित गर्दै नाईजेरियाले अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ ।

National Life

यता, अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ ।


२ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया