२४ घण्टामा ५ हजार कटे कोरोना संक्रमित
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार ०४:३१

३० पुस २०७८, काठमाडौँ : बितेको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ ।
Related
Recent News
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
- सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
- भ्रष्टाचार छानबिनको लागि राप्रपा अख्तियार जाँदै
- सत्तारुढ एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी विषयमा छलफल हुने
- स्वास्थ्यको क्षेत्रमा एक वर्ष : नीतिगत सुधारदेखि उत्कृष्ट काम भएका छन् स्वास्थ्य मन्त्री किरण थापा
- पर्यटनमन्त्रीको एक वर्ष : नीतिगत सुधारदेखि उत्कृष्ट पर्यटनमन्त्रीको अवार्डसम्म, के-के भए उपलब्धि
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया