• १९ असोज २०८३, सोमबार
  • ५ः०० बेलुका

प्रेस चौतारी भक्तपुरको अध्यक्षमा ढकाल

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०७:४७

२९ पुस २०७८, भक्तपुर : एमाले निकट प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न चौथो अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।

National Life

शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्मत चयन भएका छन् ।


त्यसैगरि सदस्यहरूमा सविना केसी, देवेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने दुई सदस्यपछि थप हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया