• ४ साउन २०८३, सोमबार
  • ९:२२ बेलुका

काठमाडौँका सिडिओलाई कोरोना पुष्टि

प्रकाशित मिति

२०७८ पुष २७ गते, मंगलवार ०७:०९

२७ पुस २०७८, काठमाडौँ : काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए ।


कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

Kamana Sewa

प्रतिकृया