• ५ साउन २०८३, मंगलबार
  • ३:५५ बिहान

महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा हुने

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०१:५१

१३ पुस २०७८, काठमाडौँ : दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बिच भलिबल र श्रीलंकाले दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल भलिबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।

Kamana Sewa

यद्यपी संघले प्रतियोगिता आयोजना गर्ने मिति भने सार्वजनिक गरेको छैन ।

Classic Tech Desktop

प्रतिकृया